FAQs Complain Problems

सूचना तथा समाचार

प्राविधिक कर्मचारी करार सेवामा पदपुर्ति गर्ने सम्बन्धि सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७४।०७।१७

फालेलुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयलाई कार्यपालिकाको मिति २०७४।०८।१३ गते बसेको बैठकको निर्णयानुसार योजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि तपशिलमा उल्लेखित प्राविधिक कर्मचारी आवश्यक परेकोले देहायमा उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन आह्वान गरिएको छ ।

Pages

//