FAQs Complain Problems

सूचना तथा समाचार

अ‍.न.मी, अ.हे.ब तथा ल्याव असिष्टेन्ट करार सेवामाको लागि दरखास्तवालाहरूको योग्यता सम्बन्धि सूचना

 अ‍.न.मी, अ.हे.ब तथा ल्याव असिष्टेन्ट करार सेवामाको लागि दरखास्तवालाहरूको योग्यता सम्बन्धि सूचना 

फालेलुङ गाउँपालिकाको मिति २०७५/०४/२३ गते करार सेवाकाे लागि पेश हुन आएका दरखास्तहरु सुचीकरण गरिएको सुचना ।

प्रस्तुत विषयमा फालेलुङ गाउँपालिकाको मिति २०७५/०४/२३ गते करार सेवामा लिने सम्बन्धि सुचना अनुसार अ.हे.ब अनमी तथा ल्याव असिष्टेन्ट पदका लागि पेश हुन आएका दरखास्तवलाहरु सुचीकरण गरिएको सुचना ।

अन्तर्वार्ता सम्बन्धि सुचना ।

प्रस्तुत विषयमा फालेलुङ गाउँपालिकाको मिति २०७५/०४/२३ गते करार सेवामा लिने सम्बन्धि सुचना अनुसार अ.हे.ब अनमी तथा ल्याव असिष्टेन्ट पदका लागि दरखास्तवलाहरुलाई अन्तर्वातामा उपस्थित हुनको लागि जानकारी गराईन्छ ।

अन्तर्वार्ता सम्बन्धि सुचना ।

प्रस्तुत विषयमा फालेलुङ गाउँपालिकाको मिति २०७५/०४/२३ गते करार सेवामा लिने सम्बन्धि सुचना अनुसार अ.हे.ब अनमी तथा ल्याव असिष्टेन्ट पदका लागि दरखास्तवलाहरुलाई अन्तर्वातामा उपस्थित हुनको लागि जानकारी गराईन्छ ।

योजना कार्यान्वयनको लागि बार्षिक कार्य तालिका

योजना कार्यान्वयनको लागि बार्षिक कार्य तालिका

करार सेवा लिने सम्बन्धी संशोधित सुचना ।

अ‍.न.मी, अ.हे.ब तथा ल्याव असिष्टेन्ट करार सेवामा लिने सम्बन्धि सुचना ।

फालेलुङ गाउँपालिकाको स्वास्थय तर्फका प्राविधिक कर्मचारी आवश्यक रहेकाले करार सेवामा कर्मचारी पदपुर्ति गर्ने प्रयोजनका लाग यो सुचना प्रकाशन गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरुले २०७५ भाद्र महिनाको ६ गतेका दिन दिनको २ः०० बजे भित्र १८ वर्ष उमेर पुरा भई ३५ बर्ष ननाघेको नागरिकहरुले दरखास्त दस्तुर रु ५००। फालेलुङ गाउँपालिकाको स्थानीय सञ्चित कोष खाता नंं ०६७०३००००००००४००१०१० मा जम्मा गरेको सक्कलै भौचर लिई यस गाउँपालिकाको प्रशासन शाखामा आवेदन पेश गर्नु हुन अनुरोध गर्दछौँ ।

सव-इन्जिनियर करार सेवामा पदपुर्ति गर्ने सम्बन्धि सूचना । दोस्रो पटक प्रकाशित मिति २०७४।१०।२५

सिभिल इन्जिनियर तथा सव इन्जिनियर करार सेवामा पदपुर्ति गर्ने सम्बन्धि सूचना । प्रथम पटक प्रकाशित मिति २०७४।०७।१७

पेन डाउन गरिएको ।

यही मिति २०७४ माघ ९ गते का दिन सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद तिमल्सिनालाई गाउँपालिका अध्यक्ष श्रवण जि.सि वाट गालि, गलौज तथा दुर्व्यबहार गरी हातपात समेत गरेको घटनालाई हामी फालेलुङ गाउँपालिकाका सम्पुर्ण कर्मचारी घोर निन्दा तथा भर्तस्ना गर्दछौ । निति, कानुन, नियम तथा कार्यविधि विपरित काम गर्न दवावको फलस्वरुप यो घटना घटेको हुँदा यस प्रतिनिधिमुलक घटनाले संघीयता कार्यान्वयनको लागि मोर्चामा खटेका कर्मचारीहरुको मनोवल घट्ने तथा यस व्यबस्था प्रति नै वितृष्णा जाग्ने खतरा आउन सक्दछ । यस घटनाको घोर विरोध स्वरुप आज मिति २०७४ माघ १४ गतेका दिन १ घण्टा पेन डाउन गरी सांकेतिक विरोघ गरिने निर्णय गरिएको छ । अतः अब उपरान्त यस प्रकारको घटना नघटोस साथै जनप्रतनिधि तथा कर्मचारीको संयुक्त प्रयासमा सौहार्दत पुर्ण वातावरणमा संघीयत कार्यान्वयनमा गई यो व्यबस्थालाई सफल बनाउन तर्फ लाग्नु पर्ने  हुन्छ । राजनीतिले नीति, नियम बनाउने तथा कर्मचारीतन्त्रले त्यसको सफल कार्यान्वयन गर्ने जिम्मालाई आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको हुँदा सबैको साथ अनिवार्य रहेको छ ।

 

 

 

       फालेलुङ गाउँपालिका

गाउँकार्यपालिकाको सम्पुर्ण कर्मचारीहरु

प्राविधिक कर्मचारी (अ.न.मी.) करार सेवामा पदपुर्ति गर्ने सम्बन्धमा छोटो सुची प्रकाशन ।

Pages