समाचार
सूचना तथा समाचार
अ.हे.ब करार सेवामा लिने सम्बन्धि सुचना । |
|
फालेलुङ गाउँपालिकाको स्वास्थय तर्फका प्राविधिक कर्मचारी आवश्यक रहेकाले करार सेवामा कर्मचारी पदपुर्ति गर्ने प्रयोजनका लाग यो सुचना प्रकाशन गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकहरुले २०७५ पौष १५ गते दिनको २ः०० बजे भित्र १८ वर्ष उमेर पुरा भई ३५ बर्ष ननाघेको नागरिकहरुले दरखास्त दस्तुर रु ५००। फालेलुङ गाउँपालिकाको स्थानीय सञ्चित कोष खाता नंं ०६७०३००००००००४००१०१० मा जम्मा गरेको सक्कलै भौचर लिई यस गाउँपालिकाको प्रशासन शाखामा आवेदन पेश गर्नु हुन अनुरोध गर्दछौँ । |
राडीपाखी बुनाई तालिमको लागि प्रशिक्षक आवहान |
|
राडीपाखी बुनाइ सम्बन्धि पुर्ण ज्ञान भएको प्रशिक्षक आवश्यकता सम्बन्धि सुचना |
नागरिकता वितरण शिविर तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्बन्धि सुचना |
|
यहि मिति २०७५ मंसिर २८ गते फालेलुङ ३ स्थित मच्छेवुङ माध्यमिक विद्यालयमा जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजनामा एक दिने नागरिकता वितरण शिविर तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गईरहेको हुँदा सर्वासाधरणको जानकारीको लागि सुचित गरिन्छ । |
सन्दकपुर घोषणा पत्र |
मिति २०७५ मंसिर ९ सन्दकपुर घोषणा-पत्र फालेलुङ सन्दकपुर माइजोगमाइ सिदिङवा र याङवरक गाउँपिलकाको उच्च पहाडी तथा पर्यटकिय सम्भावना भएका क्षेत्रहरुको एकिकृत रुपमा पर्याटन विकास गर्नको लागि देहाय बमोजिमको कार्ययोजना तय गरी सन्दकपुर घोषणापत्र जारी गरियो ।
उल्लेखित समितिका सदस्य सचिव फालेलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहनेछन् । उल्लेखित समितिमा संघीय सांसद माननिय श्री बसन्त कुमार नेम्वाङ संरक्षक रहनुहुनेछ । इलाम पाँचथर तथा ताप्लेजुङ जिल्लाका प्रदेश सभा सदस्य ज्यूहरु तथा जिल्ला समन्वय समितिका प्रमुखज्यू सल्लाहाकार रहनु हुनेछ ।
उल्लेखीत कार्यविवरण अनुरुप आवश्यक छलफल गरी दिर्घकालिन रणनीति तय गर्न समन्वय समितिको बैठक २०७५ पौष १ गते सन्दकपुर गाउँपालिकाको केन्द्रमा बस्ने निर्णय गरियो ।
मिति २०७५ मंसिर ९ गते रोज १ शुभम् |
|
सब-इन्जिनियर पदमा छनौट हुनुभएको उमेद्वार सम्झौता गर्न आउने सम्बन्धि सुचना । |
|
|
सव ईन्जिनियर करार सेवाकाे लागी प्राप्त दरखास्तहरुको एकिकृत योग्यताक्रम । |
|
|
सव-इन्जिनियर करार सेवाको अन्तर्वाता सम्बन्धि सुचना। |
|
|
सहकारी संस्थाको लेखापरीक्षण गर्ने सम्बन्धमा सुचना । |
|
|
लेखापरीक्षणको लागि दरखास्त आह्वान गरिएको |
|
लेखापरीक्षणको लागि दरखास्त आह्वान गरिएको |
सव-इन्जिनियर करार सेवामा लिने सम्बन्धि सुचना। |
|
सव-इन्जिनियर करार सेवामा लिने सम्बन्धि सुचना। प्रथम पटक प्रकाशित मिति २०७५ असोज १० गते |








