समाचार
सूचना तथा समाचार
समन्वय गर्ने सम्बन्धमा सूचना |
|
|
समन्वय गर्ने सम्बन्धमा सूचना |
|
|
सम्झौता गर्न आउने सम्बन्धमा । |
|
श्री कमल कन्ट्रक्सन फिदिम पाँथर प्रस्तुत विषयमा यस फालेलुङ गाउँपालिकाको मिति २०७५ चैत्र २० गते राष्ट्रिय दैनिकमा प्रकाशित मगरचेपा बाँसबोटे लुोावाफु पापुन्देन घुमाउनेटार सडक स्तरोन्नती सुचना अनुसार रितपुर्वक दर्ताहुन आएको र मुल्याङकन पश्चात स्वीकृत गर्ने आशयको सुचना प्रकाशित गरिएको छ । यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिन सम्झौता गर्न आउनुहुन अनुरोध छ । |
गोलिया निकासी सम्बन्धमा । |
|
|
अ.हे.ब करार सेवामा लिने सम्बन्धि सुचना । |
|
फालेलुङ गाउँपालिका वडा नं. ६ स्थीत सामुदायिक स्वास्थ्य इकाइ बरडाँडामा रिक्त रहेको अ.हे.ब. पदमा करार सेवामा कर्मचारी पदपुर्ति गर्ने प्रयोजनका लाग यो सुचना प्रकाशन गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकहरुले २०७६ बैशाख १२ गते दिनको २ः०० बजे भित्र १८ वर्ष उमेर पुरा भई ३५ बर्ष ननाघेको नागरिकहरुले दरखास्त दस्तुर रु ५००। फालेलुङ गाउँपालिकाको स्थानीय सञ्चित कोष खाता नंं ०६७०३००००००००४००१०१० मा जम्मा गरेको सक्कलै भौचर लिई यस गाउँपालिकाको प्रशासन शाखामा आवेदन पेश गर्नु हुन अनुरोध गर्दछौँ । |
बोलपत्र स्विकृत गर्ने आशयको सुचना |
||
जसेतापाता माग गर्ने सम्बन्धमा जारि गरिएको सार्वजनिक सुचना |
|
|
घटना दर्ता कितावको विवरण उपलब्ध गराउने सम्बन्धमा । |
||
सम्पुर्ण वडा अध्यक्षज्यूहरु, अन्तरकृया गोष्ठीमा सहभातिता सम्बन्धमा । |
|
|
कार्यालय समय निर्धारण सम्बन्धमा |
|







