FAQs Complain Problems

सूचना तथा समाचार

अध्यक्षकप फुटवल प्रतियोगिताको लागि प्रस्तावना पेश गर्ने वारे

प्रस्तुत विषयमा २०७५ चैत्र ३ गतेको कार्यपालिकाको निर्णयानुसार आर्थिक बर्ष २०७५/०७६ का लागि गाउँपालिकाले अध्यक्ष कप फुटवल प्रतियोगिताका लागि विनियोजन गरेको रकम रु पाँचलाख कार्यान्वयन गर्न तपशिलको शर्तको अधिनमा रही संघ-संस्था तथा क्लवसँग प्रस्तावना माग गरी प्राप्त प्रस्तावनाहरु मध्ये प्रभावग्राही प्रस्ताव छनौट गरि बैशाख महिना भित्र सम्पन्न गर्ने निर्णय भएको हुँदा कार्याक्रम गर्न इच्छुक संघ-संस्थाहरुले यो सुचना जारी भएको मितिले ७ दिन भित्र अर्थात २०७५ चैत्र १० गते कार्यालय समयभित्र गाउँपालिकाको प्रशासन शाखा प्रस्ताव पेश गर्नुहुन हार्दिक अनुरोध छ ।

अ.हे.ब करार सेवाको लागि अन्तिम नामावली प्रकाशन सम्बन्धि सुचना ।

अ.न.मी. संगिता चापागाई, जानकारी सम्बन्धमा

अ.हे.व करार सेवाको अन्तरवार्ता सम्बन्धि सूचना

अ.हे.व करार सेवामा पदपुर्ति गर्ने सम्बन्धि सूचना

 अ.हे.व करार सेवामा पदपुर्ति गर्ने सम्बन्धि सूचना  

अ.हे.ब करार सेवाको लागि एकिकृत योग्यताक्रम उपर दावी विरोध सम्बन्धि सुचना ।

अ.हे.ब करार सेवाको लागि एकिकृत योग्यताक्रम उपर दावी विरोध सम्बन्धि सुचना ।

अ.हे.ब करार सेवाको लागि एकिकृत योग्यता क्रम सम्बन्धि सुचना ।

अ.हे.ब करार सेवाको लागि प्रप्त दरखास्तहरुको एकिकृत योग्यता क्रम सम्बन्धि सुचना ।

सरकारी सेवाका कर्मचारीहरुका लागी समायोनको सूचना

गठन भएका महिला समिति सुचिकृत गर्ने सुचना ।

वाड एवं बस्ति स्तरमा रहेका महिला समुह एवं वाड स्तरीय समितिहरुको अभिलेख तथा लगत गाउँपालिकाको कार्यालयमा अध्यावधिक नभएकाले गठन भएका सम्पुर्ण समिति तथा समुहहरु यस गाउँपालिकाको कार्यालयमा सुचिकृत हुनका लागि हार्दिक अनुरोध छ ।

सुचिकृत हुनको लागि आवश्यक कागजात

१. समुह समिति गठन भएको निर्णयको प्रतिलिपि

२. सुचिकृत हुनको लागि समिति समुहले गरेको निर्णय

३. सुचिकृत हुन पाउँ भन्ने समुह समितिको निवेदन

४. वाड सिफारिस

Pages

//