FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०७४ फाल्गुन १२ गते फालेलुङ वडा नं ४ १९०० फिटमा रहेको गुरासे भन्ने ठाँउमा फालेलुङ गाउँपालिकाका कर्मचारीहरुकाे वनभोज कार्यक्रम ।

मिति: 02/26/2018 - 08:57
, , , ,

फालेलुङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सम्पुर्ण वडा अध्यक्षहरुलाई १५ दिने कम्प्युटर तालिम कार्यक्रम ।

मिति: 02/21/2018 - 08:51
, , , , , ,

कृषि सामाग्री प्रदर्शन तथा सामाग्री वितरण कार्याक्रम ।

मिति: 02/18/2018 - 12:29
, , , , , , , , , ,

ईलाका प्रहरी कार्यालय मेमङको नव निर्मित भवन समुद्घाटन समारोह ।

मिति २०७४ फाल्गुन २ गते ।

मिति: 02/14/2018 - 16:28
, , , , , , , , , , , , , , , , ,

गुरुङटार चेम्फुवा खोला गोवाटार तालखर्क भैसे जाने मोटरवाटो मर्मत तथा विस्तार कार्यको अनुगमनमा गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ वडा नं. ४ का वडा अध्यक्ष विद्धिमान सावदेन तथा गाउँपालिका कार्यालयका कम्प्युटर अपरेटर सुगम सुवेदी सहितको टोली ।

मिति: 02/13/2018 - 12:32
, , , , , , , , ,

यहि मिति २०७४ फाल्गुन १ देखी १५ गते सम्म यस गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा सम्पुर्ण वडाअध्यक्षहरुलाई कम्प्युटर तलिम दिन लागिएको हुँदा सो अवधि भरको वडा अध्यक्षको जिम्मेवारी कार्यवहाक वडाध्यक्ष तोकी वडा कार्यालय सञ्चालन गर्ने सम्बन्धमा एकदिने अभिमुखिरकण तालिम दिदैं गाउँपालिका अध्यक्ष श्री सञ्च कुमार केरुङ तथा प्रमुख प्रशासकीय अधिकृत श्री मौसम ढुङ्गेल ज्यू ।

मिति: 02/09/2018 - 12:04
, , , , , ,

माटो परिक्षण शिविर सञ्चालन गर्दै

मितिः- २०७४/१०/२३

फालेलुङ गाउपालिकाको कार्यालय

कृषी विकास शाखा

मेमेङ पाँचथर ।

 

 

मिति: 02/06/2018 - 12:53
, , ,

भञ्ज्याङ, स्वास्थ्य चौकि, मच्छेबुङ, घुुमाउने, पापुन्देन, लुवाफु खोला हुदै सानो थुम्बि मोटरबाटो निर्माण गर्ने क्रममा प्रविधिकवाट नाँप जाँच गर्दै प्रविधिकहरु समिति सदस्यहरु तथा सरसहयोग गर्दै स्थानीयवासीहरु।

मिति: 01/31/2018 - 15:49
, , , ,

सिलबन्दि दरभाउपत्रको सुचना सच्याइएको सम्बन्धमा सुचना

मिति: 01/25/2018 - 15:59

अनमिको अन्तिम छनौट सिफारिस गरिएको सुचना

मिति: 01/23/2018 - 18:28

Pages