FAQs Complain Problems

समाचार

ग्यालरी

यही मिति २०७६ बैशाख ०६ गते देखी ११ गते सम्म फालेलुङ ३ खलङगाटार खेलमैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेकाे हुँदा खेल मैदानमा पाल्नुभई खेलको आनन्द लिनुहुन जानकारीका लागि यो सुचना प्रकाशन गिरएको छ ।

मिति: 04/10/2019 - 13:46
,

पर्यटन प्रवर्ध्दन गर्ने प्रयोजनार्थ फालेलुङ गाउँपालिकाको आयोजनामा सन्दकपुरमा गरिएको कार्यक्रम

मिति: 01/14/2019 - 10:15

हरेक बर्ष बैशमख १ गते हुने चौरी महोत्सव २०७४ सालबाट शुरु भएको हो । यो दोस्रो पटक मनाइएको यो महोत्सवमा

Yak Riding

Horse Race

चौरीको दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बेचबिखन

विभिन्न प्रजातीका करीब ५०० चौरी को प्रदर्शन गरिन्छ ।

पाँचथर जिल्लाको फलालेलुङ गाउँपालिकाको वडा नं.४ स्थीत चारराते क्षेत्रमा लाग्ने  यो महोत्सव अवलोकन गर्दै नजिकै रहेको इलाम जिल्लाको सन्दकपुर समेत पुग्न सकिन्छ ।

मिति: 04/17/2018 - 10:46
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति २०७४ फाल्गुन १२ गते फालेलुङ वडा नं ४ १९०० फिटमा रहेको गुरासे भन्ने ठाँउमा फालेलुङ गाउँपालिकाका कर्मचारीहरुकाे वनभोज कार्यक्रम ।

मिति: 02/26/2018 - 08:57
, , , ,

Pages