समाचार
जन्मदर्ताको सिफारिस
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा अधक्ष्य
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म मा गराए निसुल्क तर ३५ दिन कटे रु २००
आवश्यक कागजातहरु:
१. बाबुको नागरिकता २. आमाको नागरिकता ३. सुचकको नागरिकता