समाचार
वडा सचिव महेश दाहाल ज्यूको विदाई ।
फालेलुङ गाउँपालिका गाउँकार्यपालिका २ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव श्री महेश दाहाल ज्यूको जिल्ला समन्वय समितिको कार्यालय इलाम सरुवा भएको हुँदा उँहाको आगामाी कार्यकालको सफलताको शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै विदाई गरियो । कार्यालय परिवार