FAQs Complain Problems

गाउँपालिकाको गम्भिर रोग लागेका विमारीलाई आर्थिक सहयोग

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
गाउँपालिका अधक्ष्य
सेवा दिने कार्यालय: 
फालेलुङ गाउपालिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१. विरामिको नागरिकताको फोटो कपि

२. सम्बन्धित वडाको सिफारिस

३. अस्पतालबाट दिएको सक्कलि रिपोर्टको कागजात