समाचार
कार्यवहाक वडाध्यक्षहरुलाई एकदिने अभिमुखिकरण तालिम ।
यहि मिति २०७४ फाल्गुन १ देखी १५ गते सम्म यस गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा सम्पुर्ण वडाअध्यक्षहरुलाई कम्प्युटर तलिम दिन लागिएको हुँदा सो अवधि भरको वडा अध्यक्षको जिम्मेवारी कार्यवहाक वडाध्यक्ष तोकी वडा कार्यालय सञ्चालन गर्ने सम्बन्धमा एकदिने अभिमुखिरकण तालिम दिदैं गाउँपालिका अध्यक्ष श्री सञ्च कुमार केरुङ तथा प्रमुख प्रशासकीय अधिकृत श्री मौसम ढुङ्गेल ज्यू ।