समाचार
वाढी पिडितलाई राहात प्राप्त ।
फालेलुङ गाउँपालिकाका वाढी / पहिरो पिडित घर परिवारको राहात तथा पुनर्स्थापना गर्ने कार्यको लागि याङवरक गाउँपालिकाका अध्यक्ष श्री लेखनाथ घिमिरेज्यू बाट रु ५०,०००/- यस गाउँपालिकाका अध्यक्षका प्रतिनिधि उपाध्यक्ष श्री हिमा अधिकारीलाई मिति २०७४/०६/२९ गते हस्तान्तरण गर्दै ।