FAQs Complain Problems

बसाइ सराई

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा अधक्ष्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म मा गराए निसुल्क तर ३५ दिन कटे रु २००
आवश्यक कागजातहरु: 

१. परिवारका सवै सदस्यको नागरिकता प्रमाण पत्र 

२. नागरिकता नभए जन्म दर्ताको प्रमाण पत्र 

३. विवाह भए विवाह दर्ताको प्रमाण पत्र