FAQs Complain Problems

नागरिकता वितरण शिविर तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्बन्धि सुचना

यहि मिति २०७५ मंसिर २८ गते फालेलुङ ३ स्थित मच्छेवुङ माध्यमिक विद्यालयमा जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजनामा एक दिने नागरिकता वितरण शिविर तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गईरहेको हुँदा सर्वासाधरणको जानकारीको लागि सुचित गरिन्छ ।

आर्थिक वर्ष: