FAQs Complain Problems

गठन भएका महिला समिति सुचिकृत गर्ने सुचना ।

वाड एवं बस्ति स्तरमा रहेका महिला समुह एवं वाड स्तरीय समितिहरुको अभिलेख तथा लगत गाउँपालिकाको कार्यालयमा अध्यावधिक नभएकाले गठन भएका सम्पुर्ण समिति तथा समुहहरु यस गाउँपालिकाको कार्यालयमा सुचिकृत हुनका लागि हार्दिक अनुरोध छ ।

सुचिकृत हुनको लागि आवश्यक कागजात

१. समुह समिति गठन भएको निर्णयको प्रतिलिपि

२. सुचिकृत हुनको लागि समिति समुहले गरेको निर्णय

३. सुचिकृत हुन पाउँ भन्ने समुह समितिको निवेदन

४. वाड सिफारिस

आर्थिक वर्ष: