FAQs Complain Problems

अ.हे.ब करार सेवामा लिने सम्बन्धि सुचना ।

फालेलुङ गाउँपालिकाको स्वास्थय तर्फका प्राविधिक कर्मचारी आवश्यक रहेकाले करार सेवामा कर्मचारी पदपुर्ति गर्ने प्रयोजनका लाग यो सुचना प्रकाशन गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरुले २०७५ पौष १५ गते दिनको २ः०० बजे भित्र १८ वर्ष उमेर पुरा भई ३५ बर्ष ननाघेको नागरिकहरुले दरखास्त दस्तुर रु ५००। फालेलुङ गाउँपालिकाको स्थानीय सञ्चित कोष खाता नंं ०६७०३००००००००४००१०१० मा जम्मा गरेको सक्कलै भौचर लिई यस गाउँपालिकाको प्रशासन शाखामा आवेदन पेश गर्नु हुन अनुरोध गर्दछौँ ।

आर्थिक वर्ष: