FAQs Complain Problems

अध्यक्षकप फुटवल प्रतियोगिताको लागि प्रस्तावना पेश गर्ने वारे

प्रस्तुत विषयमा २०७५ चैत्र ३ गतेको कार्यपालिकाको निर्णयानुसार आर्थिक बर्ष २०७५/०७६ का लागि गाउँपालिकाले अध्यक्ष कप फुटवल प्रतियोगिताका लागि विनियोजन गरेको रकम रु पाँचलाख कार्यान्वयन गर्न तपशिलको शर्तको अधिनमा रही संघ-संस्था तथा क्लवसँग प्रस्तावना माग गरी प्राप्त प्रस्तावनाहरु मध्ये प्रभावग्राही प्रस्ताव छनौट गरि बैशाख महिना भित्र सम्पन्न गर्ने निर्णय भएको हुँदा कार्याक्रम गर्न इच्छुक संघ-संस्थाहरुले यो सुचना जारी भएको मितिले ७ दिन भित्र अर्थात २०७५ चैत्र १० गते कार्यालय समयभित्र गाउँपालिकाको प्रशासन शाखा प्रस्ताव पेश गर्नुहुन हार्दिक अनुरोध छ ।

आर्थिक वर्ष: